प्रदेश नं. ५


फाईल तस्बिर । ११ भदौ, नेपालगन्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण...

  • १० भदौ, तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको...

  • १० भदौ, नेपालगन्ज । बाँकेको नेपाल-भारत सिमा नाका जमुनाहबाट ठुलो मात्रामा लागु औषध सहित एक जना पक्राउ परेका छन । जमुनाह नजिकैबाट ९०० पिस लागु औषध (ट्रामाडोल) सहित बैजनाथका रेशम नेपाली पक्राउ परेका छन । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत...

  • १० भदौ, नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि-इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ । नेपालगन्ज रात्रि दौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राति हुनेछ...

  • १० भदौ, तौलिहवा । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ...

  • १० भदौ, काठमाडौँ । नेपाल, भारत र श्रीलंकाका सेनाका जवानहरूले लुम्बिनीदेखि कोलम्बोसम्मको बुद्ध सर्किटमा बाइक यात्रा गर्ने भएका छन् । यात्रा यही अक्टोबरको मध्यमा सुरु हुने बताइएको छ । यो यात्राको आयोजना तीन देशका सरकार र रोयल थाई मोनास्ट्रीले गरेका हुन्...

  • ८ भदौ, कोहलपुर । नुहाउने क्रममा खोलामा डुबेर कोहलपुरका एक युवाको ज्यान गएको छ । कोहलपुर नगरपालिका-१३, हात्तीसार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर कोहलपुर-११ का १८ वर्षिय युवाको मृत्यु भएको हो। कोहलपुर साझा चोक निवासी १८ वर्षीय निश्चल श्रेष्ठको मृत्यु...

  • ८ भदौ, नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो । शनिबारदेखि नगरका...

  • ८ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । दुई वर्ष अवधि...

  • ८ भदौ, कोहलपुर । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितिले दोस्रो वार्षिक उत्सव मनाएको छ । शनिबार सहिद स्मृती भवन कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गर्दैै सेन्टरले वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रेस सेन्टर कोहलपुरद्धारा स्थापित...