फाइल फोटो प्युठानमा बिहीवार १०४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । ६३ जना नयाँ संक्रमित थपिएका छन भने ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । स्वास्थ्य कार्यालय प्युठानका...
फाइल फोटो बाँकेमा बुधबार बेलुका ५ बजेदेखि आज बिहान साढे एक बजेको समयभित्र ८ घण्टाको अवधिमा थप ८ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बाँकेका, ३ जना बर्दियाका, १ जना दाङका र १ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल...
प्युठानमा बुधबार थप ५६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन । ६७ जना निको भएका छन भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, बुधबार जिल्लाका विभिन्न स्थानका थप ५६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म...
बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ । मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका ५ सय २३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज...
लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको...
कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गरिने भएको छ । माओवादी केन्द्र कोहलपुर नगर कमिटिले बुधबारदेखी कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापन अभियान संचालन गरेको छ । बुधबार पहिलो दिन रुकुम र बाँकेको...
कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साताब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि बुधबारबाट साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अबधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन । जिल्ला...
बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई...
पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको नवलपरासी प्रहरीले पुष्टि गरेको छ । काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा पर्ने खुर्सानीखोलाबाट खसेर दुर्घटना...