बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक जनाको शव भेटिएकोछ । कोहलपुर नगरपालिका वडा नं. १३ को सिमरी गाउँ नजिकै रहेको जङ्गलमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय...
अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धानमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा रोपिएको धानमध्ये काट्न बाँकी ४० प्रतिशत जति धान हावा र पानिका कारण खेलमै...
बाँके प्रहरीले माछा मार्न गई राप्ती नदीको बिच भागमा फसेका व्यक्तिहरुको सकुशल उद्दार गरेको जनाएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, खजुरास्थित राप्ती नदीमा माछा मार्न जादा नदीको बिच टापुमा फस्न पुगेका सोही गाउँपालिका वडा नम्बर ४ मसाह...
पछिल्लो २४ घण्टामा अर्घाखाँची, प्युठान, वाग्लुङ लगायतका लुम्विनी र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भएको हुँदा सो क्षेत्र भएर बहने स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै नेपाल बाढी सूचना केन्द्रले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन...
गृहनगर नेपालगन्ज आएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई भब्य स्वागत गरिएको छ । मन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सोमबार (आज) नेपालगन्ज आएका हुन् । काठमाडौंबाट स्थलमार्ग भएर बुटवल हुदैँ नेपालगन्ज आएका मन्त्री...
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको जन्म जयन्ती अर्थात 'मोहम्मद डे' को अवसर पारेर बाँकेको जानकी गाउँपालिकाले भोलि मंगलवार कार्तिक ३ गते एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी संघ तथा कर्मचारी यूनियनको...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अन्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अन्त्येष्टि भएको हो । वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो । २८ असोजमा निधन भएका उनको...
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने बताएका छन । आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउने प्रयास भईरहेको बताएका छन । गृहजिल्ला बाँकेमा रहेका मन्त्री अथकले प्रेस सेन्टर बाँकेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अलमुताइरीलाई...