रोल्पामा आज बेलुका यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी ४ तार्केवाङमा दुर्घटनामा...
राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबिच प्रभावकारी समन्वय र सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले जनाएका छन् । इन्सेकलगायत सङ्घसंस्थामा आबद्ध अधिकारकर्मीहरूले घटनाको अध्ययन गरी मङ्सिर १ गते सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो कुरा औँल्याइएको...
सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधाका नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका...
बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि...
तस्वीर : कमल पौडेलको फेसबुकबाट प्युठानको झिमरुक गाउँपालिकामा आजदेखी वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका कमिटीको आयोजनामा आजदेखी २ दिने भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता...
जुवा खेल्दै गरेको अवस्थामा फेला पारेपछि बर्दिया प्रहरीले ६ जना जुवाडेलाई आफ्नो फन्दामा पारेको छ । प्रहरीले मंगलबार मधुवन नगरपालिका वडा नम्बर ६, बुद्धनगरटोलस्थित झक्कु सुनारको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी सुनारसहित ६ जना जुवाडेलाई नियन्त्रणमा...
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट सूर्य चुनाव चिन्हबाट २०७४ सालको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित बुधबार एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पुर्व...
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताएका छन । अध्यक्ष ओलीले आज नेपालगन्जमा आयोजित एक बृहत् पार्टी प्रवेश कार्यक्रममा यस्तो बताएका हुन । पार्टी प्रवेश कार्यक्रममा नेपालगन्जका व्यवसायी...
नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा आज नेपालगन्जमा सवारी दुर्घटनामा परी घाइते भएका छन । आज दिउँसो ४ बजेतिर नेपालगन्जको गणेशमान चोकमा थापा सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले एक्कासी ठक्कर दिँदा...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दका क्रममा बाँकेका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका ४ जना बन्दकर्तालाई बेलुका रिहा गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेका ई-रिक्सा र मोटरसाइकलका साँचोहरु...