लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु भएको इन्सेकले जनाएको छ । सन २०२१ मा सबैभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा लुम्बिनी प्रदेश पहिलो...
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालगन्जमा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन । उनिहरुले नाराजुलुस सहित बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरेका हुन...
बाँके प्रहरीले नेपालगन्जमा रहेको एउटा बैंक तोडफोड गरेर भागेका एक युवकलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरीले टिकापुर ९, कैलालीका २६ बर्षिय सन्जु बिकलाई बैंक तोडफोड गरेको आरोपमा शुक्रवार नेपालगन्जबाट नियन्त्रणमा लिएको जनाएको छ । बिकले शुक्रबार...
दाङ प्रहरीले सासुको हत्या गरेको आरोपमा बुहारीसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्ती पक्राउ परेको जिल्ला...
५ फागुन, कोहलपुर । आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान...
नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का लगाएका बेनामे ठेकेदारले नेपालगन्जका विभिन्न स्थानका सडकमा सवारी साधनहरु पार्किङ गराई सर्वसाधारणसङ्ग शुल्क उठाइरहेको पाइएको छ । बिशेष गरी सर्वसाधारणको बाक्लो उपस्थिति हुने नेपालगन्जका सरकारी कार्यालयहरु यातायात...
एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र...
बाँकेको नेपालगन्जबाट बुधबार बिहान तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जबर्जस्ति बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको अवस्थामा नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य...
गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए । वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स...
नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नजिकैदै गरेको स्थानीय निर्वाचनका लागि बिना बिबाद सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका...