कोहलपुर १ कौशिल्यानगरमा मृत अवस्थामा भेटिएकी सिता परियारको हत्या भएको भन्दै आफन्तले बिरोध जनाएका छन । मृतकका आफन्त भिनाजु अमर परियारले सिताकी सौतानि सासुले हत्या गरेको हुन सक्ने वा...
बाँकेको कोहलपुरमा एकै रात तिन ठाँउमा चोरी भएको छ । बिहिबार राती कोहलपुरका तिनवटा पसलमा चोरी भएको हो । कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको कोहलपुर हाम्रो खाजा घर, नाङ्लो रेष्टुरेन्ट र पिपलचौतारामा रहेको लक्ष्मीनारायण स्टोरमा चोरी भएको हो । हाम्रो खाजा...
२१ माघ, कोहलपुर । बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-५ बानिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ...
बर्दिया बढैयाताल गाँउपालिका निवासी स्वर्गिय पुर्णाखर सुबेदीको नाममा अक्षयकोष स्थापना गरीएको छ । स्व. सुबेदीका श्रीमती सेतुमाया सुबेदी, छोराहरु कृष्ण प्रसाद सुबेदी रअशोक सुबेदी तथा बुहारी सिर्जना घिमिरे र भावना पौडेलले अक्षयकोष स्थापना गरेका हुन्...
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का...
बाँकेको कोहलपुरमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरस्थित आफ्नै घरमा महिलाको शव झुण्डीएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भर्खरै घटनास्थल पुगेको प्रहरीले महिलाको मृत्युको कारण बारेमा अनुसन्धान...
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...
कुनै समयमा चारैतिर फोहोरैफोहरको थुप्रो हुने र फोहोरबाट विभिन्न रोगको सिकार बन्ने गरेका नेपालगन्ज कारागारका कैदीबन्दीहरुको अवस्था अहिले सुधारिएको छ । पहिला कारागार वरिपरि रहेका खाडल र त्यसमा जम्मा हुने दुर्गन्धित पानी तथा फोहोरको थुप्रो हुने गर्दथ्यो...
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा शनिबार प्रेस सेन्टर नेपाल बाँकेका पदाधिकारी तथा नेकपा माओवादी केन्द्रका ८ वटै पालिकाका नेताहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरस्थित शहिद स्मृती...
बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उद्धेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम...