प्रदेश नं. ५


२६ माघ, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १२औं अभिभावक दिवस मनाएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले भब्य रुपमा अभिभावक दिवस मनाएको...

  • २६ माघ, दाङ । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले भरुवा बन्दुक चलाएर...

  • २६ माघ, काेहलपुर । राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक कृषि व्यापार एवं पर्यटन महोत्सव सञ्चालन हुने भएको छ। राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही फागुन १ गतेदेखि ११ गतेसम्म राप्ति साेनारी वडा नम्बर ५ मा रहेको बिलौना रङ्गशालामा महोत्सव...

  • २३ माघ, डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । 'स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा कार्यविधी पारीत गरी नगर प्रहरी नियुक्ती गरीएको गाँउपालिकाले जनाएको छ । स्थानीय तह अन्र्तगत विभिन्न...

  • २२ माघ, कोहलपुर । सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका कठोर प्रावधानहरू विरुद्ध प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सांकेतिक खबरदारी सभा सम्पन्न गरेको छ। विधेयक विरूद्व मुखमा कालो पट्टी बाँधेर...

  • २१ माघ, बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको...

  • २१ माघ, कोहलपुर । आठौं काेहलपुर मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता-२०८१ को उपाधि कृष्ण माविले उचालकाे छ ।  प्रतियोगितामा कृष्ण माविले १५ स्वर्ण, १० रजत र ५ कास्य प्राप्त गरी च्याम्पीयन बन्न सफल भएको हो । आईतबार...

  • २० माघ, कोहलपुर । बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् । राप्तिसोनारी गाउँपालिका-१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप...

  • २० माघ, कोहलपुर । लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने जनाएको हो । मन्त्रालय वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले...

  • २० माघ, नेपालगन्ज । बाँकेमा केही दिनदेखी चर्चामा रहेको एउटा बलात्कारको घटना काल्पनिक भएको भन्दै पिडित पक्षले न्यायको माग गरेका छन । शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै जबरजस्ती करणी, कुटपिट र लुटपाट घटनाका आरोपीकी श्रीमतीले बास्तविक पीडित आफु...