नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चित्रण गर्ने गरीन्छ । शान्त तर विकासशिल चेत भएका गहतराज अर्थात वर्तमान सरकारका...
कात्तिक २८, खजुरा (बाँके) । नेपाली काँग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले बाँकेको पूरानो बजार खजुराको विरासत फर्काउने बताएका छन् । खजुरा गाउँपालिका वडा नं. ३ स्थित ‘क’ गाउँमा सोमबार आयोजित चुनावी सभामा बाँकेको क्षेत्र नम्बर ३ का बाम-लोकतान्त्रिक...
कात्तिक २८, कुसुम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले कुसुम क्षेत्रका तमाम समस्याहरुको सम्बोधन गरी समस्या निराकार गर्ने प्रतिबद्धता जनाएका छन । आज कुसुममा आयोजित राप्रपा, एमाले संयुक्त...
कात्तिक २८, कोहलपुर । कोहलपुर १५ चन्नहवाका थारु अगुवाहरुले यस पटकको भोट बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई दिने प्रतिबद्धता जनाएका छन । बिकासले पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाहरुसँगको भेटमा उनिहरुले परिर्वतनको आन्दोलनमा योगदान भएका र...
कार्तिक २८, नरैनापुर (बाँके) । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीका बारे सिकाउन पालिकाका सबै वडा तह हुँदै...
कात्तिक २७, ढकेरी (बाँके) । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले ढकेरी क्षेत्रको विकासकालागि आफू प्रतिबद्ध भएको बताएका छ्न । आइतबार राप्तीसोनारी गाउँपालिका वडा नं. ९ को गुरुवागाँउको चुनावी सभालाइ सम्बोधन गर्दै उनले ढकेरी क्षेत्रमा विकासको...
कात्तिक २७, कोहलपुर । बाम लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिवेला चर्चामा छन् । प्रदेश सभा १ (ख) मा उमेद्वारी गर्दा गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये हेवी वेट उमेद्वारका...
कात्तिक २७, काेहलपुर । बाम-लाेकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलाे अभियानलाई तिब्रता दिएका छन । चुनावकाे मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं. १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएकाे हाे । विकासकाे एजेन्डा लिएर मतदाताकाे घरआँगनमा पुगिरहेका...
कात्तिक २६, काेहलपुर । बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ वर्षमा नरैनापुरकाे मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा...
कात्तिक २६, काेहलपुर । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का दलित अगुवाहरुले बाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवारहरुलाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन । कोहलपुरमा भेला भएका दलित अगुवाहरुले अहिलेको अवश्यकता गठबन्धन नै भएको भन्दै मुख्य दलहरु मिलेर...