प्रदेश नं. ५


२३ असाेज, नेपालगन्ज । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...

  • २२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा...

  • २२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै भविष्य खोज्न थालेका छन् । जानकी गाउँपालिका वडा नम्बर-४ का कमल बहादुर...

  • २१ असोज, काेहलपुर । प्रदीप भट्टराई २०३८ साल भदौं २ गते कोहलपुरको कौशिलानगरमा जन्मिए । उनी बाबा भानुभक्त भट्टराई र आमा राजमणी देवी भट्टराईको पहिलो सन्तानका रुपमा जन्म लिएका हुन् । सामान्य परिवारमा जन्मेका भट्टराई सानै देखि लगनशील र मिहेनेती थिए । जसको...

  • २० असोज, नेपालगन्ज । लामो प्रयासपछि निर्माण सम्पन्न भएको ‘नेपालगन्ज सिटी हल’ संचालनमा अन्यौलता थपिएको छ । पटक-पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न...

  • २० असोज, दाङ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा प्र ०३ - ००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका...

  • २० असोज, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका...

  • २० असाेज, काेहलपुर। बाँकेकाे काेहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण कार्य अगाडि बढाईएकाे छ । कोहलपुर नगरपालिका ११ मा पर्ने डुडुवा र रोहिनी खोलाको दोभानमा निर्माण गरीने शवदाह गृहकाे आईतबार शिलान्यास गरीएकाे छ । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण...

  • १९ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा आउदो कार्तिक ३ गते हुने निर्वाचनमा होमिएको प्रगतिशिल प्यानलको घरदैलो भेटघाट कार्यक्रम मार्फत मतदाता फकाईरहेको छ । उक्त प्यानलको घरदैलोमा स्थानिय ब्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । व्यवसायीक संरक्षण...

  • १९ असोज, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले नयाँ आयाम लिएको छ । लोकतान्त्रीक समुहको चुनावी अभियानले कोहलपुरका ब्यापारीहरुमा नयाँ ऊर्जा थपेको छ । अध्यक्ष पदका...