८ असार, काेहलपुर । कोहलपुर नगरपालिकाको १३औं नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा...
५ असार, कोहलपुर । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती...
४ असार, नेपालगन्ज । खजुरा गाँउपालिकालाई कृषि हबका रुपमा विकास गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन । आइतबार खजुरा गाउँपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा सरोकारवालासँगको सुझाव संकलन कार्यक्रममा...
४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा करोडौँ लगानीमा लामो दुरीको बसपार्क निर्माण भयो । कोहलपुरकै महत्वाकाक्षीं योजनाका रुपमा प्रचार गरीएको उक्त बसपार्क निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन । बसपार्कको भैतिक संरचना तयार भएपनि त्यसको ठेक्का लाग्न...
४ असार, कोहलपुर । नगर शिक्षा शाखा कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको हो । आफुहरुको ८ बुँदे माग सम्बोधन नभएसम्म नगर शिक्षा शाखाको कुनै...
४ असार, रुपन्देही । लुम्बिनीका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनीको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको...
३२ जेठ, कोहलपुर । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट...
२९ जेठ, प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा...
२८ जेठ, नेपालगन्ज। बाँकेमा एक ठाँउबाट अर्को ठाँउ सार्न र घरको उचाई बढाउन मिल्ने प्रविधि भित्रिएको छ । वर्षाको समयमा सयौं घरहरु जलमग्न हुने नेपालगन्जमा पहिलो पटक यस्तो प्रविधि भित्रिएको हो । पछिल्लो समय घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म...
२७ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले विद्यालयको शैक्षिक सुधारकालागि पञ्चवर्षिय गुरुयोजना बनाउने भएको छ । २२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विद्यालयका संचालक तथा अध्यक्ष केशर बहादुर आलेले पारीवारमैत्री...