२९ असार, नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति, प्रेस चौतारीका केन्द्रिय सदस्य एवं प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीलाई पितृ शोक परेको छ । ४० वर्ष...
२९ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने सामुदायीक विद्यालय हो । कोहलपुर नगरपालिका १२ चपरगौढीमा रहेको उक्त विद्यालयले बिभिन्न खाले अभावका बिच सामुदायिक विद्यालयहरू...
२९ असार, कोहलपुर । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई...
२९ असार, नेपालगन्ज । नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई...
२८ असार, नेपालगन्ज । बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको हो । भारतले दशगजा छोएर अग्लो सडक निर्माण गरेपछि पानी...
२८ असार, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गरी सात लाख ४९ हजार चार सय तीन रुपैयाँ ८५ पैसाको बिल भुक्तानी लिन खाेजेकाे रहस्य खुलेको छ । जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी...
२६ असार, कोहलपुर । ज्ञान ज्योती माध्यामिक बिद्यालयको ब्यबस्थापन समिती अध्यक्षमा दशरथ पराजुली सर्बसम्मत चयन भएका छन । कोहलपुर नगरपालिका १२ मा रहेको उक्त विद्यालयको अध्यक्षमा पराजुली पुन चयन भएका हुन । विद्यालयमा बिबादका कारण लामो समय बिद्यालय ब्यबस्थापन...
२६ असार, कोहलपुर । कोहलपुर सव डिभिजन बन कार्यालय बाँकेले बिभिन्न प्रजातिका बेर्नाहरू नि:शुल्क बितरण सुरु गरेको छ । सव डिभिजन बन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले सोमबार देखि कार्यालयमा बेर्ना बितरण सुरु गरेको जानकारी दिए । उनका अनुसार बन...
२४ असार, कोहलपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीको नवनिर्मित भवन उद्घाटन गरीएको छ । महासंघको चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनका अबसरमा लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आईतबार भवनको उद्घाटन गरेका...
२४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आईतबार उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले एक कार्यक्रमकाबिच औपचारीक रुपमा बसपार्कको उद्घाटन गरेका हुन । ३० करोड ६२ लाख ७ हजार ७०१ कुल...