२ साउन, काेहलपुर । बाँकेकाे नेपालगञ्जमा अत्याधुनिक सुविधासम्पन्न फिल्म हल संचालनमा आउने भएकाे छ । नेपालगन्ज आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ काे काम अन्तिम...
१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेदवारी घोषणा गरिएको छ । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको...
१ साउन, कोहलपुर । आयाम प्रतिष्ठान नेपालको सदस्यता खुल्ला गरीएको छ । प्रतिष्ठानमा जोडिन चाहने ब्यक्तिहरुकालागि साउन १ गतेदेखी सदस्यता खुल्ला गरीएको प्रतिष्ठानका सचिव हरी प्रसाद चालिसेले जानकारी दिए । बि.सं. २०७५ सालमा स्थापना भई कम्पनी रजिष्टारको कार्यालयमा...
१ साउन, कोहलपुर । उद्घाटन भएको करिब एक वर्षपछि कोहलपुरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने भएका छन् । भदौ पहिलो सातादेखि कार्यालय सञ्चालन गर्ने गरी तयारी थालिएको छ । कोहलपुर-११ स्थित गोलपार्क नजिकै भाडाको घरमा नापी र मालपोत कार्यालय सञ्चालनको तयारी...
१ साउन, नेपालगञ्ज । मध्यपश्चिमाञ्चल खेलकुद बिकास समिति (प्रदेश खेलुकद परिषद, लुम्बिनी) नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरीएको छ । नेपालगञ्ज रंगशाला परिसरमा निर्माणधिन काम गुणस्तरहिन भएको भन्दै जिल्ला खेलकुद बिकास समिति बाँकेको नेतृत्वमा तालाबन्दी...
१ साउन, जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५...
१ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि चौविसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन । उनले चालकलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण...
१ साउन, कोहलपुर । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१...
३१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीमा बौद्धिक एवं ब्यवसायिक ब्यक्तित्वहरुको लगानि, स्तरीय पढाई र वातावरण अनुकुल शैक्षिक आँगन भएकै कारण यस क्षेत्रका बिद्यार्थीहरुका लागि आकर्षक गन्तब्य बन्दै गएको छ । एसईई सकेर बसेका बिद्यार्थीका...
३१ असार, कोहलपुर । बाँकेका २ जनाकाे दुर्घटनामा परेर ज्यान गएकाे छ । बाँकेको कोहलपुर नगरपालिका अन्तरगत बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हाे । कोहलपुर-११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा...