४ साउन, नेपालगन्ज । नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष...
४ साउन, नेपालगन्ज । सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका...
३ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गत जेष्ठ २० गते निर्वाचनको तालिका सार्वजनिक गरेतापनि विविध कारणले निर्वाचन स्थगित भएको थियो । निर्वाचन अधिकृत कार्यालयको बुधबार...
३ साउन, नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित...
३ साउन, कोहलपुर । पछिल्लो समय थारूहरुको मौलिक पहिचान हराउँदै गएको छ । परम्परागत शैलिका घरको सट्टा आधुनिक घर निर्माण गर्ने क्रम बढेसँगै थारु समुदायले घरको भित्तामा बनाउने अकृतीहरु हराउँदै गएका छन । मौलिक संकृती नै हराउने खतरा बढेपछि बाँकेका थारु समुदायका...
३ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि ४ दलीय गठनको साझा प्यानल घोषणा गरिएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकिकृत समाजवादिकाे तर्फबाट रुद्र खनालको नेतृत्वमा साझा प्यालनकाे उम्मेदवारी...
३ साउन, काेहलपुर । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १ स्थित दाङ र बाँकेको सिमानामा रहेकाे पुलबाट मालबहाक ट्रक खाेलामा खसेकाे हाे । भैरहवाबाट नेपालगज तर्फ...
२ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । कोहलपुर नगरपालिकाले हाजिर गर्न नदिएर आफुहरुलाई अन्याय गरेको भन्दै आक्रोशित भएका स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन । आर्थिक वर्ष शुरू भएसँगै...
२ साउन, नेपालगन्ज । बाँकेमा ट्राफिक नियम उल्लङ्घन, सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूसँग सङ्कलन हुने जरिवाना राजश्व अनलाइनमार्फत सिधै बैङ्कमा जम्मा गर्न सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेबाटै लागू...
२ साउन, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको चुनावकाे मिति तय भईसकेकाे छैन । तर चिर्वाचनकाे नतिजा आफू अनुकुल बनाउन अस्वस्थ खेल सुरू भईसकेकाे छ । आसन्न चुनावका लागि सिंगो नगरपालिका नै एक अमुक पार्टिको चुनाव प्रचारमा उत्रिएपछि...