प्रदेश नं. ५


२१ फागुन, कोहलपुर । आगामी चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा लक्ष्मण आचार्यले उम्मेदवारी दिने भएका छन । अखिल (क्रान्तिकारी) आवद्ध आचार्यले कोहलपुरस्थित वागेश्वरी...

  • २० फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ९ मा १६ सय भन्दा बढिको राष्ट्रिय परिचय पत्र फारम भरिएको छ । माघ २२ गतेदेखि फागुन १९ गतेसम्म १६ सय ८२ जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो । कोहलपुर नगरपालिका ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीका अनुसार...

  • २० फागुन, कोहलपुर । चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल (क्रान्तिकारी) ले उम्मेदवार टुङ्गाएको छ । शनिबार क्याम्पसमा भएको भेलाले आगामी निर्वाचनकालागि उम्मेदवार टुङ्गाएको हो । मध्यपश्चिम...

  • २० फागुन, नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल बाँकेको ९औं अधिबेशन शनिबारदेखि नेपालगञ्जमा  शुरु भएको छ । नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको प्रमुख अतिथ्यतामा आयोजित ९औं अधिबेशनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले...

  • १९ फागुन, कोहलपुर । नेपाल प्रज्ञा प्रतिष्ठानका नव नियुक्त उपकुलपति तथा प्राज्ञहरुलाई कोहलपुर स्वागत एवं बधाई ज्ञापन गरीएको छ । पहिलो पटक बाँके आएका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राज्ञ त्रैलोक्यमान बनेपाली र बाँकेकै प्राज्ञद्धवय...

  • १९ फागुन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा आजदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई...

  • १९ फागुन, कोहलपुर । बैजनाथ गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका भित्र रहेर खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आइरहेका बिभिन्न संघ संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...

  • १९ फागुन, कोहलपुर । बाँके र बर्दियाका मनि ट्रान्फर एजेन्टहरु आन्दोलित भएका छन । राज्यले लिएको नितिका कारण आफुहरु समस्यामा परेको भन्दै उनिहरु आन्दोलित भएका हुन । शुक्रबार कोहलपुर आयोजित पत्रकार भेटघाट मार्फत बाँके बर्दिया मनि ट्रान्सफर संघर्ष समितिले...

  • १९ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष ०७९-८० को कार्यक्रम अन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन आह्वान गरिएको नगर...

  • १९ फागुन, खजुरा (बाँके)। बाँकेको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अर्जुन सुवेदीले पाएका छन । हालै सरुवा भएर खजुरा आएका सुवेदीलाई खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्लले स्वागत गरेका छन । यस अघि खजुरामा...