नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९...
तीब्र गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झर्न पुगेको छ । अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार...
मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो । नर्भिकका प्रबन्ध सञ्चालक...
नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका...
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको...
नेपाल राष्ट्र ब्याङ्कले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदुषण हुने र ठूलो जनशक्ति...
नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले...
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला लम्बिने भएको छ । शनिबारबाट सुरु भएको भेला आइतबार सक्ने तयारी भएपनि एक दिन अरु लम्बिने भएको हो । आइतबार दोस्रो दिन बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको...
नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ । त्यसै गरी...
नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम...