प्रदेश नं. ३


पूर्वपञ्चहरुको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको...

  • बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा...

  • साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको...

  • स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेकोबारे बाहिर आएका खबर तथा प्रचारमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको...

  • एभरेष्ट प्रिमियर लिग (ईपीएल) पछिल्लो समय विदेशी खेलाडीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष रोकिएको फ्रेन्चाइज क्रिकेट लिग ईपीएल शनिबारदेखि सुरु हुँदै छ । दुई साता चल्ने क्रिकेटका लागि विदेशी खेलाडी आउने क्रम पनि...

  • नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा उद्योगपती वसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । पारिवारिक...

  • नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले...

  • नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने...

  • नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गरेका छन् । उनले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले...

  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...