अफगानिस्तान प्रिमियर लिग 'एपिएल' टी-२० क्रिकेट प्रतियोगिताको पहिलो चरणको ड्राफ्टमा नेपालका ३ खेलाडी परेका छन्। आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने एपिएलमा पहिलो...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...
‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम...
साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि...
कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश...
प्रदेश ५ का सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदानलागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने बताईएको छ । प्रदेश ५ मा एक सय ९ वटा स्थानीय तह छन् । खेल मैदान बनाउन प्रत्येक...
पोखराको बुल्समेन क्लबले आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” मा काठमाडौका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन । पोखरा रंगशालामा सम्पन्न...
काठमाडौं– मलेसियामा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्रो जित दर्ता गरेको छ । आइतबार सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले जित दर्ता गरेको हो । आइतबार भएको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियो । उसले ४२ ओभरमा सबै विकेट...
एसिया कप क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ। नेपालले दिएको १८९ रनको लक्ष्य पछायाएको आयोजक मलेसियाले ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाएको थियो। यो जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । नेपालका लागि...
नेयमार पुनः पुरानै क्लब बार्सिलोना फर्किन आतुर रहेको फिलिप कोन्टिन्होले बार्सा कप्तान लियोनल मेसीलाई जानकारी गराएक छन्। स्पेनिस वेब साइट डेली टाइम्सका अनुसार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन 'पिएसजी' गएका नेइमारले...