खेलकुद


विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई...

  • काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुकेपछि नवप्रवेशी टिम आइसल्याण्डसँग बराबरीमा रोकियो । यो घट्नापछि सर्वत्र मेस्सीको आलोचना भैरहेको छ भने यता मेस्सी आफैं पनि दुःखमा छन् । विश्वभर रहेका उनका फ्यानहरु पनि...

  • फुटबल विश्वकपको चौथो दिन आइतबार तीन खेल हुँदैछन् । पहिलोः कोस्टारिकाविरुद्ध सर्विया, दोस्रो– जर्मनीविरुद्ध मेक्सिको र तेस्रो ब्राजिलविरुद्ध स्विट्जरल्यान्ड । यी मध्ये ब्राजिलमात्र त्यस्तो देश हो जसले आजसम्मका सबै विश्वकप खेलेको छ । पछिल्ला ८० वर्षमा...

  • कप्तान तथा विश्वचर्चित स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि  उपाधी दाबेदार मानिएकाे अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ। खेलको ६३अौं मिनेटमा यसपटककाे खेलबाट डेब्यू टोली गरेकाे अाइसल्याण्डका...

  • कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८...

  • कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आज (शनिबार) हुने भएका छन । शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो । यसअघि असार ३ गते प्रतियोगिता...

  • विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ । आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ । आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती...

  • आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न उत्रदा यही टोलीमाथि घरेलु दर्शकको मन जित्नुपर्ने चुनौती हुनेछ । आयोजक भएका नाताले रसियामाथि राम्रो नतिजा निकाल्नुपर्ने ठूलो दबाब छ...

  • फुटबलको अन्तर्राष्ट्रिय महासंघ ९फिफा० ले आगामी विश्वकपमा दिइने पुरस्कार ४०८ करोड छ । यो नै अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा महङ्गो पुरस्कार रकम हो । केही खेलाडी यस्ता छन् यो भन्दा बढी रकम एक्लै हरेक वर्ष कमाउँछन् । फुटबलमा हरेक वर्ष करोडौं कमाउने...