खेलकुद


एसियन युथ पारा गेम्स खेल्न बहराइन पुगेकी नेपाली खेलाडी पलेशा गोबर्दनले स्वर्ण पदक जितेकी छिन् । पारा तेक्वान्दोकी पलेशाले के(४४ विधाको ५७ केजीमुनिको तौल समूहमा ऐतिहासिक स्वर्ण पदक...

  • नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन । ०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन । मंगलबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवनियुक्त सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन । सोमबार बसेको मन्त्रीपरिषदको...

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । घिसिङ नेपाल रग्बी संघका संस्थापक केन्द्रीय अध्यक्ष, एसिया रग्बिको कार्यकारी बोर्ड...

  • युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्तस्थनमा पदपूर्ति गरेको छ । मंसिर ९ को मन्त्रीस्तरीय निर्णयबाट ८ जना राखेपको बोर्ड सदस्यमा नियुक्त भएका हुन । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पद तथा गोपनियताको...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री...

  • शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ । डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा...

  • तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका...

  • युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...