खेलकुद


२४ जेठ, काठमाडौं । नेपालका स्टार अलराउण्डर दिपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् । दीपेन्द्रले आगामी अगष्टमा हुने स्कटटिस सुपर १० लिग पर्थ रोयल्सबाट...

  • २२ जेठ, काठमाण्डौं । एक समय थियो, जब पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रोहित पौडेल क्यानको खेलाडी वर्गीकरणमा किन परेनन् भनेर आन्दोलनमा उत्रिएका थिए। त्यो आन्दोलनले ज्ञानेन्द्रको कप्तानी नै खोसियो। तर समय यति छिटो बदलियो कि दुई वर्षको बीचमा उनै रोहितले...

  • २२ जेठ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुरुष टी.२० विश्वकप क्रिकेटको पुरस्कार राशीको घोषणा गरेको छ । आईसीसीका अनुसार टी-२० विश्वकप क्रिकेट २०२४ मा सहभागि कुनै पनि टोली खालि हात जानु पर्ने छैन । आईसीसीले टी-२० विश्वकप २०२४ लागि कुल...

  • २२ जेठ, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९:१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ...

  • २० जेठ, काठमाडौं । दुईपटकको प्रयासमा पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका छैनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी-२० विश्वकप आजबाट सुरू भइसकेको छ । नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्नेछ, जसमा...

  • २० जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो...

  • १७ जेठ, काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार...

  • १७ जेठ, काठमाडौँ । अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणको प्रत्यक्ष प्रशारण हेर्न नेपालीले भारतीय च्यानलकै भर पर्नुपर्ने भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको अनुमति...

  • १६ जेठ, कालापत्थर । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न आज (मे २९ अर्थात एभरेष्ट डे) को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ। नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको...

  • १४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले...