१४ असार, काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९...
११ असार, काठमाण्डौं । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अस्ट्रेलिया आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएका हुन्। आफ्नो...
८ असार, काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर...
७ असार, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी-२० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको...
५ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी-२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका...
५ असार, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई...
३ असार, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई र श्रीलंकाले नेदरल्यान्ड्लाई हराएसँगै सुपर ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । नेपाललाई पराजित गरेपछि बंगलादेश...
३ असार, काठमाडौँ । टी-२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी-२० विश्वकपमा कुनै पनि टोलीले...
२ असार, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजय भुल्न सकेका छैनन् । तर त्यो पीडामा रुमल्लिइरहने समय भने खेलाडीहरूसँग छैन । नेपाली समयअनुसार सोमबार बिहान सवा पाँच बजे बाङ्ग्लादेशसँग अर्को खेलको...
१ असार, काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए...