२ साउन, काठमाण्डौं । नेपालले आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ ९आइसिसी० ले घोषणा गरेको छ। बुधबार आइसिसीले नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित...
एजेन्सी । अमेरिकी रेस्लर एवं अभिनेता जोन सिनाले वल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न मनी इन द बैंकमा उपस्थित भएका सिनाले सन्यासको घोषणा गरेका हुन्। उनले २०२५ को रोयल रम्बल, एलिमिनेशन...
२४ असार, काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपमार्फत...
२१ असार, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा...
१६ असार, काठमाडौं । टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको एउटा महत्वपूर्ण ‘क्याच’ विवादित बनेको छ । अन्तिम ओभरको पहिलो बलमा लिइएको यही क्याचले खेलमा भारतको जित निश्चित गरेको थियो । दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र स्ट्राइकमा...
१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । उनिसँगै भारतिय टिमका सफल खेलाडि बिराट काेहलीले समेत सन्यासकाे घाेषणा गरेका छन । रोहित र बिराटले टी-२० आईबाट सन्न्यास...
१४ असार, काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । बिहीबार...
११ असार, काठमाण्डौं । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अस्ट्रेलिया आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएका हुन्। आफ्नो...
८ असार, काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर...
७ असार, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी-२० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको...