१ असोज, नेपालगन्ज । बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री...
११ भदौ, कोहलपुर । बाँकेको गाभरस्थित सामुदायिक जिन बैंकमा कोदोको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाका अनुसार स्थानीयको साझेदारीमा सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौ प्रकारका कोदोको परीक्षण सुरु भएको हो । रैथाने...
१० भदौ, काठमाडौं । मुलुकका करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित देखिए पनि यसबाट पलायन हुँदा खेतीयोग्य जमिन बाँझोमा परिणत हुने क्रम बढ्दो छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अझै १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ। यद्यपि कृषि प्रधान देश...
३० साउन, खजुरा । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ...
२२ साउन, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ । सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको...
९ साउन, नेपालगन्ज । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको...
९ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड रुपियाँ बढीको आलु आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपियाँको ४ करोड ४९ लाख ८४...
२५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए । उनले यो साता जिल्लामा...
१५ असार, नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु,...
२२ जेठ, नेपालगन्ज । अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने...