नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन शिलान्यास गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर बिहिबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले भवनको शिलान्यास गरेका...
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुनको मूल्य ९३ हजार कायम गरिएको छ । शुक्रबार छापावाला सुनको मूल्य ९५ हजार ३००...
बाँकेको कोहलपुरमा आयोजना गरीएको कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक टिम कोहलपुर क्रिकेट...
२५ वर्षअघि मुम्बईमा आयोजित कार्यक्रम माइकल ज्याक्सनले भारतमा दिएको एक मात्र प्रत्यक्ष प्रस्तुति बन्यो । नोभेम्बर १ मा भएको त्यस कार्यक्रममा झण्डै ३५ सय दर्शक उपस्थित थिए । ज्याक्सनले १७ वटा गीत गाएका थिए । उनले १९९६ को सेप्टेम्बर देखि १९९७ को अक्टोबरसम्म...
बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा...
बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) को निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६...
विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजोसलाई समेत पछि पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कको आम्दानी...
भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा...
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका सावित्री विक र उनका श्रीमान शेर बहादुर विक दिनभर किराना पसल तथा फ्रेस हाउसमा व्यस्त हुन्छन । सावित्रिले किराना पसल संचालन गरेकी थिइन भने उनका श्रीमान कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किए पछि दलित महिला...
कोरोना भाइरस संक्रमणको महामारीले देश आर्थिक रूपमा थला परेका बेलामा पनि लुम्बिनी प्रदेश सभाका पदाधिकारी र सदस्यले ३१ लाख रुपैयाँभन्दा बढी भत्ता र यातायात खर्च बुझेका छन् । सभाका १६ जना पदाधिकारी र ६५ जना सदस्यले २०७६ चैतदेखि २०७७ असोजसम्म ३१ लाख ३० हजार...