हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार...
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बिहीबार बहस सकेका छन्...
कोहलपुरका एक ब्यवसायीले आफ्नो जन्मदिन पृथक तरिकाले मनाएका छन । कोहलपुर नगरपालिका १० बिद्युतरोडमा हार्डवेयर पसल संचालन गर्दै आएका दिपक अर्यालले आफ्नो जन्मदिनका अवसरमा स्थानिय ज्ञानोदय पुस्तकालयलाई केही थान पुस्तक उपलब्ध गराएका छन । अर्यालले शुक्रबार...
बाँकेको नरैनापुर गाउँपालिका ६ भोजपुरमा रहेको जय किसान माविको ६ कोठे नयाँ भवन उद्घाटन गरीएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको दुई तले पक्की भवनको शुक्रबार बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले...
नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिभल शुरु भएको छ । मिठो छ फुड प्रालिले फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिभल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिए । शाहले...
भारतबाट भन्सार छली नेपाल भित्राईएका सामान प्रहरीले बरामद गरेको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. १३ बाट १ लाख २३ हजार पाँच सय मुल्य बराबरको बिभिन्न अबैध सामग्री बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार भन्सार छलि ल्याईएका...
सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको...
बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो...
विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) अन्तर्गतको परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले पहिलेको जस्तै अहिले पनि सरकारको एमसीसीप्रतिको अडान उस्तै रहेको बताउँदै...
अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित...