बाँकेका युवा ब्यवसायी तथा राजनितिज्ञ पदम केसीले आफ्ना दिवंगत पिताको सम्झनामा खाद्यान्न सहयोग उपलब्ध गराएका छन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिद्धारा संचालित 'कोरोना राहत...
लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका...
लकडाउनका कारण मारमा परेका अति विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि समाज सेवा संस्था नेपाल बाँके राहत सहयोगमा जुटेको छ । लकडाउनका कारण चुल्हो बाल्न मुस्किल परेका विपन्न वर्गका नागरिकहरु तथा अपांगता भएका व्यक्तिहरुका लागि बाँकेको कोहलपुर १४ हवलदारपुरमा...
राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाको काम निर्धारित अवधिमै सकिने दावी गरिएको छ । कोभिड-१९ को असरले केही अवरोध भए पनि निर्माणको कामलाई तीव्रता दिइएपछि निर्धारित अवधिमै सकिने गरी काम भइरहेको छ । पहिलो चरणको सुरुङ खन्ने काम निर्धारित अवधिभन्दा...
नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरेको 'एम्बुलेन्स खरीद अभियान'मा सहयोग जुट्ने क्रम जारी छ । नयाँ नेतृत्व आएसँगै कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा संचालनमा ल्याउने निर्णय गरेको थियो । एम्बुलेन्स खरीदकालागि आवश्यक सहयोग...
नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई रु. ३१ हजार सहयोग गर्ने भएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सहयोग दिने सम्बन्धी निर्णय गरेको महासचिब चिरञ्जीवी...
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८...
युवा ब्यवसायी गौरब दहाल (सम्राट) ले नेकपा माओवादी केन्द्रद्धारा कोहलपुरमा संचालित कोरोना राहत कोषलाई खाद्यान्न सहयोग गरेका छन । कोरोनाका कारण समस्यामा रहेका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन पार्टीले संचालन गरेको राहत कोषलाई सम्राटले १० बोरा चामल उपलब्ध...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित 'कोरोना राहत कोष' मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई...
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गरेका छन । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उनले एघार हजार रुपैयाँ सहयोग गरेका हुन । नेपालगन्जको...