अर्थ


जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले सञ्चालीत कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले बिपन्न तथा एकल...

  • नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा लेखा शाखामा...

  • नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि सहयोग गरेको छ । शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको  विपत कोषमा कोहलपुर नगर...

  • नेपालगञ्ज उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । बजेट प्रस्तुत...

  •   एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि. ले बाँकेको बैजनाथ गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) उपलब्ध गराएको छ । बुधबार बैजनाथ गाँउपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध...

  • सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान...

  • आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया...

  • कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध गर्दै मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दवाव मूलक...

  • लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो । मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो ।...

  • बाँकेको बैजनाथ गाँउपालिकाले ६० बर्ष उमेर पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल पुरुष भत्ता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । बैजनाथ गाउँपालिकाको सोमबारको नियमित गाउसभामा पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले...