अर्थ


सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपालमा आर्थिक वर्ष २०६६/६७ बाट सुरु भएको रेल, मेट्रो रेल...

  • सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ । कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा...

  • निर्माणाधीन कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको जनाउँदै...

  • नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब...

  • यहि शुक्रबार नेपालगञ्जस्थित राझाँ विमास्थलबाट प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद गर्यो । काठमाडौंबाट श्री एअरलाइन्सको विमानमा नेपालगञ्ज गएका झापा घर भएका अमिर लगुन विश्वकर्मा र मोरङ घर भएका बुद्धिमान खातीले सो सुन जुत्तामा लुकाएर लगेका थिए...

  • बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको 'सामुदायिक भवन'को उद्घाटन गरिएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज 'अथक'ले शनिबार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन । स्थानीय विकास पुर्वाधार साझेदारी...

  • बाँके प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको जनाएको छ । शुक्रबार अबेर राती पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बाँकेले राँझा विमानस्थलबाट सुन सहित २ जनालाई पक्राउ गरेको जनाएको हो । शुक्रबार दिउँसो सवा ३ वजे श्री एयरको विमानबाट नेपालगन्ज झरेका...

  • नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक वर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक...

  • बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो सुन सहित २ जना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाण्डौं देखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खाती...

  • आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा...