नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री...
बर्दिया बढैयाताल गाँउपालिका निवासी स्वर्गिय पुर्णाखर सुबेदीको नाममा अक्षयकोष स्थापना गरीएको छ । स्व. सुबेदीका श्रीमती सेतुमाया सुबेदी, छोराहरु कृष्ण प्रसाद सुबेदी रअशोक सुबेदी तथा बुहारी सिर्जना घिमिरे र भावना पौडेलले अक्षयकोष स्थापना गरेका हुन्...
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का...
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको...
सशस्त्र प्रहरी बल बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको...
खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महीना आयात भएको ग्याँस हालसम्मकै धेरै भएको निगमका सहायक निर्देशक एवं प्रवक्ता विनितमणि उपाध्यायले बताए । सन् २०२१...
पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं...
बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी...
सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण...