अर्थ


८ असार, काेहलपुर । कोहलपुर नगरपालिकाको १३औं नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा...

  • ४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा करोडौँ लगानीमा लामो दुरीको बसपार्क निर्माण भयो । कोहलपुरकै महत्वाकाक्षीं योजनाका रुपमा प्रचार गरीएको उक्त बसपार्क निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन । बसपार्कको भैतिक संरचना तयार भएपनि त्यसको ठेक्का लाग्न...

  • ४ असार, रुपन्देही । लुम्बिनीका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनीको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको...

  • ३२ जेठ, कोहलपुर । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट...

  • २० जेठ, कोहलपुर । कोहलपुर साना सहरी खोपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३० लाख बढि रकम बुरुजु देखिएको छ । जेठ २ र ३ गते सम्पन्न संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित...

  • १९ जेठ, कोहलपुर । जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनाहा गाउँमा आगलागीबाट प्रभावित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु सामाग्री सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरद्वारा संयुक्त...

  • १८ जेठ, काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका...

  • १६ जेठ, नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ...

  • १६ जेठ, नेपालगन्ज । बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिलाई खारेज गरीएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणका क्रममा कपास विकास समितिलाई खारेज गरिएको घोषणा गरेका हुन् । सरकारले कपास विकास समितिसहित कुल २० वटा संस्थान...

  • १५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको...