१२ असार, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ । बाँकेको...
१० असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न चक्रपथको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत बस्ती विकास गर्ने योजना उपमहानगरको छ । उपमहानगरपालिकाको १३औँ...
९ असार, कोहलपुर । खजुरा गाउँ पालिकालेको १३ औं गाँउसभा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको गाँउसभाको पहिलो दिन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारीत गरीएको छ । पालिका अध्यक्ष डम्बरबहादुर बि.क. (तुफान) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । “हामी...
८ असार, काठमाडौं । अमेरिकी होटल ब्राण्ड विंडहाम होटल्स एण्ड रिसोर्ट्सले इटहरीमा होटल सञ्चालन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा पर्यटन तथा हवाई यातायात समिति (एफएनसीसीआई)का अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले इटहरीमा यो ब्राण्ड...
८ असार, काेहलपुर । कोहलपुर नगरपालिकाको १३औं नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गरेका छन...
४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा करोडौँ लगानीमा लामो दुरीको बसपार्क निर्माण भयो । कोहलपुरकै महत्वाकाक्षीं योजनाका रुपमा प्रचार गरीएको उक्त बसपार्क निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन । बसपार्कको भैतिक संरचना तयार भएपनि त्यसको ठेक्का लाग्न...
४ असार, रुपन्देही । लुम्बिनीका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनीको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको...
३२ जेठ, कोहलपुर । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट...
२० जेठ, कोहलपुर । कोहलपुर साना सहरी खोपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३० लाख बढि रकम बुरुजु देखिएको छ । जेठ २ र ३ गते सम्पन्न संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसनमा कोषाध्यक्षको प्रतिबेदनमाथी आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित...
१९ जेठ, कोहलपुर । जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनाहा गाउँमा आगलागीबाट प्रभावित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु सामाग्री सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरद्वारा संयुक्त...