१३ पुस, नेपालगन्ज । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले...
११ पुष, नेपालगन्ज । १९ हजार बचतकर्ताको अर्बौ रकम अपचलन गर्ने ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले नेपालगन्जमा समानता बचत सहकारी लिमिटेड खोलेर डेढ करोड रकम फिर्ता नगरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा...
२८ मंसिर, नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८०...
२७ मंसिर, नेपालगन्ज । नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरी भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चार वर्ष अघि नेपालन्जको धम्बोझी चोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । ४ वर्षअघि...
२७ मंसिर, नेपालगन्ज । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीले गर्ने संघर्षको कार्यक्रममा ऐकवद्धता जनाएको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीलाई ज्ञापन पत्र बुझाउँदै हेभी इक्विपमेन्ट...
२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई 'अव सेयर कर्जा दिए हुन्छ' भन्ने सन्देश दिएको शैलीमा लचकता देखाएपछि, सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेपछि आइतबारको कारोबारमा पोजेटिभ सर्किटमात्र लागेन, त्यसले...
२४ मंसिर, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी...
२२ मंसिर, काेहलपुर । बाँकेको कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा आएको छ । शुक्रबार पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रिबन काटेर द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरको उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै अथकले...
२२ मंसिर, नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपालगन्जमा आयोजना गरिएको बृहत् भेला र अन्तरक्रियापछि नेपालगन्ज...
२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका...