अपराध


बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको...

  • नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन । उनी आज विशेष अदालतमा उपस्थित भएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा...

  • वीरेन्द्रनगर नगरपालिका-६ पिपलचौतारा नजिक एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे दिउँसो ४ बजेपछि मात्रै विवरण आउने आउन सक्ने जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक...

  • बाँके प्रहरीले भालुको पित्त र रेडपाण्डाको छाला सहित नेपालगन्जबाट तिन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला...

  • कञ्चनपुरमा भारततर्फ लगिएको १२ भैसीको उद्दार गरिएको छ । बेल्डाँडी गाउँपालिका-५ को शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै चराइरहेको अवस्थामा शुक्रबार पाँच जनाको समूहमा आएका भारतीय तस्करले १३ वटा राँगाभैंसी चोरी गरेका थिए । त्यसमध्ये १२ वटा भारतीय क्षेत्रबाटै...

  • कैलाली टीकापुर-१, मनुवारोडका साढे ३ वर्षका बालक विवेक विष्टको हत्यामा संलग्न भएको भन्दै दुई किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली प्रहरीले आज पत्रकार सम्मेलन गर्दै १५ वर्षीया किशोरी र उनकी साथी (१४ वर्षीया)लाई पक्राउ गरेको जानकारी गराएको हो । प्रहरीका...

  • नेपालगन्जबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमेरिकन पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष पक्राउ परेका हुन । गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले...

  • हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा...

  • मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित...

  • बाँके प्रहरीले ठुलो परिमाणमा अबैध सामग्री बरामद गरेको जनाएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद गरीएको जनाएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह...