अपराध


नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि...

  • मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको...

  • प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत...

  • फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो । ‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद...

  • राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक...

  • नुहाउन गएका किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन । शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी...

  • कोहलपुर प्रहरीले 'निषेधाज्ञा' को मौका छोपेर सर्वसाधारणहरुसँग नियमित भन्दा बढी भाडा असुल्ने ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिई कारवाही गरेको छ । अत्यावश्यक कामका लागि सडकमा निस्केका सर्वसाधारणहरुबाट दोब्बर/तेब्बरसम्म भाडा असुली गरेको पाइएकोले कोहलपुरका...

  • कोहलपुर प्रहरीले पासको दुरुपयोग गर्दै यात्रुबाट दोब्बर भाडा उठाउने २ सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । बुधबार कोहलपुर नगरपालिका ११, कोहलपुर चौराहाको पश्चिमबाट यातायात समितिमा काम गर्ने बिचौलियाको सहयोगमा यात्रुहरुबाट...

  • नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा...

  • सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ । सरकार र थारु कल्याणकारी सभा, थरुहट/थारुवान संघर्ष...