अपराध


८ जेठ, कोहलपुर । कक्षा ८ काे नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय काेहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे जनाएकाे छ । पक्राउ...

  • ८ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै भेटी चोरीमा संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका...

  • १ जेठ, नेपालगन्ज । बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...

  • २९ वैशाख, दाङ। दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको...

  • २९ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा बाँके जिल्लाबाट चोरी भएका मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको हो । वैशाख २४ गते नेपालगन्ज १८ बिशालनगर बाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाईकल...

  • २७ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो...

  • २५ बैशाख, बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित...

  • २५ बैशाख, काठमाडौँ । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो । विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका...

  • २३ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वकील र कर्मचारी समेत रहेका छन । कार्यालय परीसरमा बिचौलीयाको चलखेल बढेको भन्दै आईतबार छापा मारीएकोमा ३ जना वकील, १ जना कर्मचारी सहित २ जना बिचौलीयालाई पक्राउ गरीएको...

  • २० बैशाख, नेपालगन्ज । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी...