अपराध


३ असार, नेपालगन्ज । बाँके प्रहरीले नम्बरप्लेट नभएको चोरीको गाडी बरामद गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. २० बाट उक्त गाडी बरामद गरेको प्रहरीको भनाई छ। भन्सार छलि चोरी...

  • २९ जेठ, जोमसोम । मुस्ताङमा १५ थान बोरामा रहेको ३३७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरिएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको प्रहरी चौकी घमीले शालिग्राम...

  • २९ जेठ, काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क...

  • २८ जेठ, नेपालगन्ज । बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले रुकुम आठबिस नगरपालीका ४ बस्ने ललित मल्ललाई चोरीको गाडी सहित पक्राउ गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी...

  • २७ जेठ, नेपालगञ्ज । नेपालगन्जबाट भन्सार छलिको अबैध सामानसहित उक्त सामान ढुवानीमा प्रयोग भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले शनिबार नेपालगञ्जबाट ठुलो मात्राको अबैध सामानसहित ढुवानीमा प्रयोग भएको बसलाई नियन्त्रणमा लिएको जानकारी...

  • १७ जेठ, नेपालगन्ज । बाँके प्रहरीले जानकी गाउँपालिकामा गत बैशाख २७ गते भएको एक जनाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मृतकको छोराको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । गत बैशाख २७ गते जानकी-२...

  • १४ जेठ, नेपालगन्ज । पश्चिम नेपालको ठुलो नाकाका रुपमा रहेको नेपालगन्ज नाकाबाट हुने अबैध तस्करी बढ्दै गएको देखिन्छ । नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुर्याइएका...

  • काठमाडौं । कतिपय मानिसहरु आफ्नो गलत मनसाय वा आकांक्षा पूरा गर्नका लागि यति हदसम्म गिर्दछन् कि कसैले सोँच्न पनि सक्दैन । यस्ता मानिसहरु आफ्नो सनकका लागि कसैको यौन शोषण तथा बलात्कार सम्म गर्न पछि पर्दैनन् । भनिन्छ यी मानिसहरुमा कोही बोल्न नसक्नेलाई सताउँदा...

  • १० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित २ जना रंगेहात पक्राउ परेका हुन । बिहीबार बिहान ११ बजेको समयमा लागू औषध...

  • ८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा...