सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना...
चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...
तपाई दशैमा मासु खाँदै हुनुहुन्छ रु होशियार हुनुहोस । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गईरहेको छ । मासु व्यवसायीले दशैको मौका छोपेर खसी देखाउँने र बाख्री बध गरी मासु बिक्रि गर्दै आईरहेको खुलासा भएको छ । नेपालगन्ज उप-महानगरको...
कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर शाहीले जानकारी दिए । बुधबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर...
GENEVA, Oct. 1 (Xinhua) -- The World Health Organization (WHO) said Monday that member states are deliberating a roadmap for the global tobacco control agenda and strengthening implementation of the tobacco control treaty over the next five years. The Conference of Parties to the WHO Framework Convention for Tobacco Control (FCTC) opens its eighth session (COP 8) in Geneva on Monday, to review the progress in reducing tobacco use and strategies for addressing the emergence of new tobacco products and tobacco industry interference in tobacco control efforts. "Since it came into force 13 years ago, the FCTC remains one of the word's most powerful tools...
नेपालगञ्जमा निजी क्षेत्रसँगको सहकार्यमा सरसफाई अभियानले व्यापकता पाउँदैछ । हरेक साता स्वस्फुर्त सरसफाईका कार्यक्रमम भइरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा वडा नं. १ को सहयोग र स्वच्छ नेपाल हाम्रो अभियानको सहजिकरणमा केही दिन यता नेपालगञ्ज...
प्युठानमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयले जिल्लाका मुख्य व्यपारिक केन्द्र बाग्दुला, विजुवार, जुम्री लगाएतका स्थानमा रहेका विक्रि स्थल, गोदाम, उद्योगको निरिक्षण गरिएको थियो । पसल तथा होटलमा साईनबोर्ड,...
बिश्व मुटु दिवसको अवसरमा शनिवार साइकल यात्राकाे आयोजना गरियो। नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बगेश्वरी मन्दिरबाट सुरु गरिएको साइकल यात्रालाई नेपालगन्ज साईक्लिङ क्लवका अध्यक्ष केशर आलेले शुभकामना दिदै बिदाइ गरेका थिए । साइकल यात्रा बागेश्वरी, कम्दी,...
मिर्गौला फेल भएका उत्तरी प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खाका शेरबहादुर थापाले सहयोगको लागी अनुरोध गरेका छन् । हाल बुट्वलको दीपनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाईलोसिस गराउदै आएका थापाले दुवै मिर्गौला प्रत्यारोपणका लागि...
नेपालजगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिभिन्न समयमा देखिने गरेका समस्याहरु समाधानको माग गर्दै कोहलपुरका युवाहरुले धानाकर्षण पत्र बुझाएका छन । बुधबार स्थानिय युवा कमल शाहीको नेतृत्वमा शिक्षण अस्पताल पुगेका युवाहरुले अस्पतालभित्र देखिदै...