११ फागुन, नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान...
२६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी...
२३ माघ, नेपालगन्ज । भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक करिब २४ करोडको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने...
२३ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका...
२२ माघ, कोहलपुर । कोहलपुर ८ पिपरी नयाँ बस्तीकी ममता साह टमटाको जिवनरक्षाका लागि ममताका घरपरिवार र आफन्तहरुले सहयोगको याचना गरेका छन । सात वर्ष अघि स्थानिय सुमन साहसँग प्रेम बिवाहमा बाधिएकी ममताको दम्पत्ती रोजगारीकालागी भारतको अम्दावाद गएका थिए । बिस्तारै...
१३ माघ, काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट...
१७ पुस, काठमाडौँ । कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने...
१७ पुष, लिबाङ रोल्पा । एघारौं राष्ट्रिय पोल्ट्रिी दिबस २०८० को अवसरमा भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र रोल्पाको आयोजनामा रोल्पा अस्पताल रेउघाका बिरामीहरुलाई अण्डा वितरण गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि सीता आचार्यले पोल्ट्री दिवसका अवसरमा...
५ पुस, काठमाडौं । भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण...
२६ मंसिर, कोहलपुर । सोमबार दिउँसो चार बजे कोहलपुर नगरपालिकाको सरस्वती सामुदायिक वनमा रहेको डम्पिङ साइटमा पुग्दा तीन वटा ट्रेक्टर फोहोर ओसारिरहेका थिए । ‘यो हवल्दारपुरतिरको फोहर हो । कौशल्या मेमोरियल अस्पतालको फोहर पनि यसैमा छ’, कोहलपुर नगरको फोहर व्यवस्थापनको...