दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका...
बाँकेमा मंगलबार १०६ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ५० महिला र ५६ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...
बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार संकलन गरिएका ४७६ जनाको स्वाबको नमुना जाँच गर्दा बाँके लगायत अन्य जिल्लाका गरी मंगलबार ३८३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको...
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएको आधारमा राष्ट्रिय सरूवा रोग अस्पताल टेकु काठमाडौंमा सोमबार बिहान पिसिआर स्वाव टेष्ट गर्दा मन्त्री रायमाझीलाई कोरोना पोजेटिभ देखिएको उनका प्रेस संयोजक...
बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बाँकेका र १ जना दाङका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । सोमबार...
विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । पछिल्ला केहि बर्षयता औसत वायुमण्डलीय तापक्रम बढेको छ र यसको निरन्तरता रहिरहने अपेक्षित छ । यदि औद्योगिक विकशीत मुलुकहरुले हरितगृह ग्याँस उत्र्सजन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःख...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना महामारीबाट देश आक्रान्त भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन प्रचण्डले...
बाँकेमा कोरोना संक्रमणका कारण सोमबार एकै दिन ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ४ जनाको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना बाँकेका र १ जना बर्दियाका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन...
पछिल्लो२४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको...
कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार (भोली) मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । संक्रमण फैलिँदै गएकाले...