कोरोनाका कारण बाँकेमा हरेक दिन ज्यान गुमाउनेको सँख्या बढिरहेको छ । बाँकेका मुख्य २ वटा अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुले दिनहुँ अकालमा ज्यान गुमाईरहेका छन । बिहिबार बिहानदेखी...
कोरोना भाईरसको प्रकोपले बाँके जिल्लाको जनजिवन अस्तब्यस्त भएको छ । दिनहुँ सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएका छन । जिल्लाका मुख्य तिन वटा अस्पतालले बिरामीको चाँप थेग्न सकिरहेका छैनन् । पहिलेदेखी तयारी अवस्थामा रहेका आइसियू बेड भरीभराउ हुँदा...
कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ । ‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा...
कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका ११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार...
बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो ९ घण्टामा ५ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधबार बेलुका ९ बजेदेखी बिहिबार बिहान ६ बजेको अवधिमा बाँकेका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ५ जना...
बाँकेमा बुधबार कोरोना भाईरसका ५५३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशाला र सिमास्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी...
बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...
बाँकेमा समुदायस्तरमा तिब्र रुपले फैलिरहेको कोरोना संक्रमण अब संक्रमितहरुको उपचार तथा रेखदेख गर्ने अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुमा पनि उल्लेख्य रुपमा देखिन थालेको छ । कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा...
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी बुधबार २३३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये,...
बाँकेको भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारकै क्रममा नेपालगन्जका एक महिला र पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको हो । ती महिलालाई बैशाख ८ गते कोरोना...