बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो ९ घण्टामा ५ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधबार बेलुका ९ बजेदेखी बिहिबार बिहान...
बाँकेमा बुधबार कोरोना भाईरसका ५५३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशाला र सिमास्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी...
बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...
बाँकेमा समुदायस्तरमा तिब्र रुपले फैलिरहेको कोरोना संक्रमण अब संक्रमितहरुको उपचार तथा रेखदेख गर्ने अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुमा पनि उल्लेख्य रुपमा देखिन थालेको छ । कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा...
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी बुधबार २३३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये,...
बाँकेको भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारकै क्रममा नेपालगन्जका एक महिला र पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको हो । ती महिलालाई बैशाख ८ गते कोरोना...
काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा...
गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन सिलिन्डरको बजारमा अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर...
बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ । वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड...
बाँकेमा कोरोना भुसको आगो जस्तै सल्कीएको छ । दिनप्रतिदिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएको बाँकेमा मंगलबार मात्र ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टाको रिपोर्ट अनुसार बाँकेका बिभिन्न ल्यावमा ७५८ जनाको पिसिआर परिक्षण...