कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ औषधिमा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका...
बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७...
नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आईसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ३६६ जना घरमै आईसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका...
कोरोना भाइरस संक्रमणको महामारीको दोस्रो लहर शुरू भएसँगै यतिबेला नेपालको सबैभन्दा बढी कोरोना प्रभावित शहर बाँकेको नेपालगञ्ज हो । नयाँ वर्ष २०७८ लागेसँगै संक्रमण बढेको नेपालगञ्जमा २ हप्तामै कोरोना महामारी नियन्त्रण बाहिर पुगिसकेको छ । बाँकेमा कोरोना...
बाँकेका कोरोना संक्रमणलाई परास्त गरी डिस्चार्ज हुने क्रम बढ्न थालेको छ । शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार १११ वर्षिया बृद्धा सहित शनिबार बाँकेका...
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
कोरोना संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन । नेपालगन्ज ४ का ५८ वर्षिय महिलाको शनिबार विहान सवा ९ बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका...
बाँकेमा कोरोनाको कारण एकै रातमा ६ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार राती मात्र कोरोना संक्रमणका कारण बाँकेमा उपचार गराईरहेका ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेका ज्यान गुमाउनेको तिन जना बाँकेका...
कोहलपुर नगरपालिकाले शुक्रबारदेखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन सुरु गरेको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन सुरु गरीएको हो । कोरोना संक्रमितको संख्या अधिक...
बाँकेमा शुक्रवार थप ५०४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका विभिन्न तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा प्रयोगशालामा परिक्षण गरिएका ८९६ नमुनामध्ये, शुक्रबार ६२८ जनामा कोरोना देखिएको हो...