पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण...
बाँकेमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण तिब्र गतिमा फैलिरहेको छ । नयाँ भेरिएसन सहित समुदायस्तरमा फैलिएको कोरोना भाईरसले बाँकेको जनजिवन अस्तब्यस्त बनेको छ । हरेक दिन दर्जन बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाईरहेका छन । स्थानिय पालिका र अस्पतालले...
कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ११ जनाले ज्यान गुमाएका छन । मंगलबार राती ८ बजेदेखी बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप ११ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...
बाँकेमा कोरोना संक्रमण भाईरस (कोभिड-१९) बाट हालसम्मकै उच्च सँख्यामा ज्यान गएको छ । मंगलबार एकैदिन बाँकेका बिभिन्न अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये...
नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवं बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले...
मंगलबार देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।
नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गरेको छ । वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रबन्ध निर्देशक...
युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी...
बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर-४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा...