कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साताब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि बुधबारबाट...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अबधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन । जिल्ला...
बाँकेको कोहलपुरमा रहेको पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मंगलबार महासंघको कार्यालय नेपालगन्जमा पुगेर प्रालि.का संचालक प्रदिप कँडेलले महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई...
फाइल फोटो प्युठानमा मंगलबार २४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन भने, थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका अनुसार, मंगलबार जिल्लाका विभिन्न स्थानका थप १७ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि...
सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै मास्क नलगाउनेलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न भनेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । आदेशमा मास्क नलगाउनेसँग जरिवाना लिने र उनीहरुलाई होल्डिङ...
कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । भारतबाट...
बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ । मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २ सय ३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज...
फोटो बिमल चन्दको फेसबुकबाट भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । मंगलबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । भारतबाट आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा...
पहिलो चरणको नोवेल कोरोना (कोभिड-१९) का दौरान देशभरमै उत्कृष्ठ भूमिका खेलेको भन्दै ‘कोभिड हिरो’ घोषित भएका स्वास्थ्यकर्मी नरेशवावु श्रेष्ठ पुन: बाँकेमा झिकाईएका छन । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई ३ महिनाकालागि...
कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको हो । अस्पतालले ट्याङ्क खरिद गरेर ल्याएको दुई साता...