फाइल फोटो बुधबार दिउँसो साढे ४ बजेसम्म बाँकेका २२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मानव अधिकार संरक्षण तथा पवद्र्धन केन्द्र (हुरिपप) का अध्यक्ष आलम खानको समन्वयमा टिपिओ नेपालले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान...
बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेको मंगलबार दिनभरीको डाटा अनुसार बाँके र अन्य जिल्लाबाट उपचारकालागि अस्पतालमा भर्ना भएका ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा चामुण्डा...
कोरोना भाईरस (कोभिड-१९) महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान सुरु गरिएको हो । कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा...
एभरेष्ट टेक्निकल कलेज प्रा.लि. कोहलपुरका कार्यकारी निर्देशक बिरेन्द्र सुवेदीले दुर्गम जिल्ला कालिकोटमा स्ट्रेचर सहयोग गरेका छ्न । राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रिय सचीव समेत रहेका सुवेदीले आफ्नो जन्मस्थान सान्नी त्रिवेणि गाँउपालिका...
फाइल फोटो मंगलवार बाँकेका २९३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २४७ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...
प्युठानमा मंगलबार ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानका थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको...
बाँकेका बिभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखी मंगलबार बिहान ७ बजेको अवधिसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको...
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ । पूर्वरथी शर्माले नेपाली सेना...
बाँकेमा कोरोना संक्रमणको दर दुई अंकमा झरेको छ । जिल्लाका दुई वटा प्रयोगशालामा गरीएको परिक्षणमा सोमबार बाँकेका ४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कुल २९७ नमुना परीक्षण गर्दा सोमबार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४०...