एभरेष्ट टेक्निकल कलेज प्रा.लि. कोहलपुरका कार्यकारी निर्देशक बिरेन्द्र सुवेदीले दुर्गम जिल्ला कालिकोटमा स्ट्रेचर सहयोग गरेका छ्न । राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रिय...
फाइल फोटो मंगलवार बाँकेका २९३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २४७ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...
प्युठानमा मंगलबार ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानका थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको...
बाँकेका बिभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखी मंगलबार बिहान ७ बजेको अवधिसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको...
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ । पूर्वरथी शर्माले नेपाली सेना...
बाँकेमा कोरोना संक्रमणको दर दुई अंकमा झरेको छ । जिल्लाका दुई वटा प्रयोगशालामा गरीएको परिक्षणमा सोमबार बाँकेका ४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कुल २९७ नमुना परीक्षण गर्दा सोमबार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४०...
कोरोनाको हट स्पटका रुपमा रहेका बाँकेमा कोरोना संक्रमणको दर हट्न थालेको छ । पछिललो केही दिनयता जिल्लाभित्रका संक्रमितहरुको सँख्यामा उल्लेख्य कमि आएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार कोरोना संक्रमितहरुको...
कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार र आईतबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन...
नोवेल कोरोना भाईरस (कोभिड-१९) को हट स्पटका रुपमा रहेको बाँकेमा कोरोनाबाट हुने मृत्यु दर शुन्यमा झरेको छ । दिनहुँ दर्जनबढिको मृत्यु हुने बाँकेमा पछिल्लो २४ घण्टामा मृत्यु दर शुन्यमा झरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएदेखी बाँकेमा मृत्युदर शुन्यमा...
बाँकेमा आईतबार ११४ संक्रमित थपिएका छन । जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ११४ र जिल्ला बाहिरका २७६ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा ६७० नमुना परिक्षण...