चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ...
बाँकेमा पछिल्लो २४ घण्टामा हालसम्मकै न्युन सँख्यामा कोरोना संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेमा पछिललो २४ घण्टामा...
सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ । नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो । निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य बीमाअन्तर्गत...
शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...
फाइल फोटो बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...
नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको छ । ब्लड बैंकमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको एमाले बाँकेका जिल्ला सचिवालय सदस्य अब्दुल...
फाइल फोटो शुक्रवार बाँकेका १४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ९४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने २ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका...
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...
बाँकेको कोहलपुर-११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको...
भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको...