सुचना प्रविधि


बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम...

  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो । शाक्यले साउन ३२ गते वारेसमार्फत...

  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने...

  • बाँकेको कोहलपुर नगरभित्रका महत्वपूर्ण स्थानको पहिचान गरी सिसिटिभि क्यामेरा जडान गरिने भएको छ । कोहलपुरमा हुने विभिन्न खाले अपराधिक गतिविधिहरुलाई नियन्त्रण तथा अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर नगरभित्रका मुख्य मुख्य क्षेत्रको...

  • आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश...

  • नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस् नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत...

  • आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ, जसको शरीरको रगत रातो होइन कि निलो हुन्छ । अनि उसको शरीमा एउटा होइन तीन...

  • अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका विकल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोधका अस्थायी साधनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका...

  • नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये...

  • आज प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे...