१९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन्...
१९ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरी आज राप्ती सोनारी गाउँपालिका-२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्याएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना...
१९ साउन, कोहलपुर । डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुषको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका-७ घर भएर हाल कोहलपुर-१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर...
१९ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५-१८, १२-२५, २५-१७, १८-२५, १५-१३ ले हरायो । घरेलु समर्थकको...
१८ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राको चर्चा चुलिएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार...
१९ साउन, कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रमा रहेका ब्यपारीहरुले ४० प्वाईन्ट रगत संकलन गरेका छन । वर्षाको समय विभिन्न स्वास्थ्य संस्था तथा ब्लड बैंकमा रगतको कमि हुन नदिन कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ४० प्वाईन्ट रगत संकलन गरिएको हो । नेपाल सिलाई...
१९ साउन, काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारत भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान...
१९ साउन, काठमाडौं । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो । मनिषा चौधरी र कमला पुनको...
१८ साउन, नेपालगन्ज । बाँकेका स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८५ रुपैयाँ विद्युत बक्यौता तिर्नुपर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती प्रयोग गरेबापतको बक्यौता नतिरे लाईन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले स्थानीय तहलाई बक्यौता...
१८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी-२० विश्वकप खेलेको छ । खेलाडीको दिनरातको अथक मिहिनेतमा नेपालले...