१ भदौ, काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले...
१ भदाै, नेपालगन्ज । आफू अपहरणमा परेको भनेर नेपालगन्जमा अफवाह फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आफू अपहरणमा परेको भनी अफवाह फैलाउने नेपालगन्ज-११ निवासी २६ वर्षका...
३२ साउन, कोहलपुर । सामाजिक अभियन्ता तथा युवा नेता भुम बहादुर भण्डारीले कोहलपुर नगरपालिकालाई तिन दिने अल्टीमेटम दिएका छन । तिन दिनभित्र आफुले उठाएका एजेण्डाको सम्बोधन नभए नगरपालीका परीसरमा अर्धनग्न प्रदर्शन गर्ने भण्डारीले चेतावनी समेत दिएका छन । सामाजिक...
३२ साउन, कोहलपुर । खजुरा गाउँपालिकाद्धारा २०८१/०८२ मा संचालन हुने गौरबका योजनाहरुको सर्वे हुने ठाउँको अनुगमन गरीएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आयोजनास्थलको...
३२ साउन, कोहलपुर । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना, क्याम्पस प्रशासनको समन्वय तथा नेपाल रेडक्रस कोहलपुरको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा...
३२ साउन, नेपालगन्ज । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा गंगा महाआरती गर्ने तयारी गरीएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं. ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर...
३२ साउन, काठमाडौँ । सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ। यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।...
३२ साउन, कोहलपुर । जुवातास खेलिरहेको अवस्थामा बाँके र काठमाडौंबाट १६ जना पक्राउ परेका छन्। बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी...
३१ साउन, नेपालगन्ज । बाँकेको राप्तीसोनारीबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरीएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्धार...
३१ साउन, नेपालगन्ज । बाँकेमा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो । आर्थिक वर्ष २०८०-८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि...